काठमाडौंको सोह्रखुट्टेमा म्यारिज ब्युरो सञ्चालन गरेको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन्।व्यवसाय सम्बन्धीको भिसा लिएर आएका उनीहरूले म्यारिज ब्युरो चलाएको पाइएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए। उनका अनुसार, विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको टोलीले चार जनालाई पक्राउ गरेको हो। शुक्रबार साँझ पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको तिवारीले जानकारी दिए। उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीलाई चिनियाँ नागरिकस
Posted inSamachar
म्यारिज ब्युरो चलाएको आरोपमा चिनियाँ नागरिक पक्राउ

