पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू आफ्नो विचारमा विचलित नभएको स्पष्ट पारेकी छन्। पार्टी सदस्यता नवीकरण नभएको भन्दै नेकपा एमालेले विज्ञप्ति जारी गर्ने, नेताहरूले अभिव्यक्ति दिने र केन्द्रीय समितिको बैठकबाट निर्णय भएसँगै उनले यसबारे आज पत्रकार सम्मेलन गरी जानकारी गराएकी हुन्। 'पार्टी हजारौँ सदस्यको रगत-पसिनाले बनेको हो म यो कुरा कुनै भावनामा भनिरहेको छैन। जबजले अगाडि सारेको पार्टी निर्माणमा अघि बढ्न देशभरका एमाले कार्यकर्तालाई आह्वान गर्छु म मेरो कुरामा विचलित हुने छैन,' उ
Posted inSamachar
म मेरो विचारमा विचलित छैन: पूर्वराष्ट्रपति भण्डारी

