यमनले रद्द गर्यो भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड

यमनले रद्द गर्यो भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड

यमनले भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड रद्द गरेको छ।यमनको राजधानी सानामा भएको उच्चस्तरीय बैठकमा यो निर्णय गरिएको हो।भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार भारतीय ग्रान्ड मुफ्ती कन्थापुरम एपी अबुबकर मुसलियारको कार्यालयले सोमबार राति अबेर यो जानकारी दिएको हो।यद्यपि यो कुरा अनुसन्धान गरिरहेका विदेश मन्त्रालयका अधिकारीहरूले पुष्टि गरेका छैनन्।निमिषा प्रिया (३७) लाई जुन २०१८ मा एक यमनी नागरिकको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो।उनलाई जुलाई १६ मा मृत्युदण्ड दिने भनिएको थियो।

Read the news at:
यमनले रद्द गर्यो भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
यमनले रद्द गर्यो भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
यमनले रद्द गर्यो भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
यमनले रद्द गर्यो भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
यमनले रद्द गर्यो भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  तिहारको अवसर पारेर ‘देउसी भैलो' गीत सार्वजनिक

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *