नेपाली क्रिकेटको उन्नयनमा शरद भेषावकरले दुई दशक लामो समय खर्चिएका छन्। उमेर समूहदेखि नै नेपाली टोलीको प्रतिनिधित्व गरेका उनी झण्डै चार वर्षयता भने राष्ट्रिय टोलीबाट टाढा छन्। उनै शरदलाई आज फेरि राष्ट्रिय जर्सीमा हङकङको मोङककमा देख्न पाइनेछ। शुक्रबार सुरु हुनलागेको हङकङ इन्टरनेशनल सिक्सेज २०२५ मा नेपालको कप्तानी उनैले पाएका छन्। मैदानमा नेपाललेअफगानिस्तानविरुद्ध खेल्दै प्रतिस्पर्धा सुरु गर्दा नेपालीको ध्यान भने शरदले खिचेका छन्। किन कि राष्ट्रिय जर्सीमा यो उनको अन्तिम प्रतियोग
Posted inSamachar
यसपछि शरदले खेल्ने छैनन् राष्ट्रिय जर्सीमा

