व्यक्तिगत आयकरतर्फ यसपटक पनि राजबहादुर शाह उत्कृष्ट करदाता भएका छन्। २०५४ मंसिर १ गते मूल्यअभिवृद्धि कर लागू भएको दिनको सम्झनामा हरेक वर्ष सरकारले मंसिर १ गतेलाई राष्ट्रिय कर दिवस मनाउँदै आएको छ। यस पटक पनि आन्तरिक राजस्व विभागले विभिन्न कार्यक्रम आयोजना गरेर १४औँ राष्ट्रिय कर दिवस मनाएको हो। यस दिन विभागले सबैभन्दा धेरै कर तिर्ने करदातालाई विभिन्न विधामा सम्मान गर्दै आएको छ। तर करदाताले तिरेको कर भने खुलाउने गरिएको छैन।व्यक्तिगत आयकर सबैभन्दा धेरै तिरेका शाहलाई विभ
Posted inSamachar
यसपटक पनि राजबहादुर बने उत्कृष्ट करदाता, यी हुन् धेरै कर तिर्ने करदाता

