३१ असोज, काठमाडौं । नेपाल प्रहरीले आज ७०औं प्रहरी दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालयमा एक समारोहकाबीच दिवस मनाइएको हो । अमर प्रहरीलाई श्रद्धाञ्जली अर्पण गरेर दिवस मनाइएको हो । दिवसका अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरिएको छ । यसपक अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक कृष्णबहादुर रानाले लाइफटाइम अचिभमेन्ट अवार्ड पाएका हुन् । प्रहरी…
ALSO READ प्रहरी हत्याका आरोपीको बयान : संकटकालको बेला माओवादी भन्दै आँखा फुटाइदियो, अहिले बदला लिएँ
