कर्णाली प्रदेश विकास समस्या समाधान समितिको बैठकले कर्णालीका विभिन्न मन्त्रालयबाट आएका समस्याहरुको समाधान गर्ने निर्णय गरेको छ। सोमबार मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयस्तरीय विकास समस्यालाई समाधान गर्ने विभिन्न निर्णय गरेको हो। कर्णाली प्रदेशको अनुगमन तथा मूल्यांकन निर्देशिका, २०७५ को दफा ५ मा भएको व्यवस्थाअनुसार कर्णाली प्रदेश सरकारका विषयगत मन्त्रालयहरुले विभिन्न मितिमा बैठक बसी समस्याहरु पहिचान गरेका थिए। ती समस्याहरुलाई सोही निर्देशिकाको दफा ४ अनुसारको समस्य
Posted inSamachar
यस्ता छन् कर्णाली प्रदेश विकास समस्या समाधान समितिको बैठकका निर्णय

