नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधि सभा पुनःस्थापनाका लागि राजनीतिक सहमति र जनसर्मथन प्राप्त गर्न पार्टीले पाँच प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव गरेका छन्। उनले हालै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकमा राखेका प्रस्ताव आज सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। जसको पहिलो नम्बरमा उनले पुनःस्थापित प्रतिनिधिसभाबाट पूर्वप्रधानमन्त्री प्रधानमन्त्री हुने नपाउने उल्लेख गरेका छन्। हेर्नुहोस् योगेशले केन्द्रीय कमिटीमा पेस गरेको धारणा-प्रतिनिधिसभा पुनः स्थापनाले राजन
Posted inSamachar
यस्ता छन् प्रतिनिधि सभा पुनःस्थापनाका लागि योगेशले राखेका पाँच प्रस्ताव

