बागमती प्रदेश सरकारले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेको छ। गत साउन २० गते बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका इन्द्रबहादुर बानियाँले मंगलबार मुख्यमन्त्री कार्यालयमा आफू नेतृत्वको सरकारको सय दिने उपलब्धि सार्वजनिक गरेका हुन्।आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले आफू नेतृत्वको सरकारको सय दिने उपलब्धि सार्वजनिक गरेका हुन्। यस अवधिमा १६.६ प्रतिशत राजश्व संकलन गर्न सफल हुनु नै प्रदेश सरकारको प्रमुख उपलब्धिको रुपमा लिनुपर्ने मुख्यमन्त्री बानियाँले बताए। कुल ११ अर्ब १९ करोड ९२ लाख रु
Posted inSamachar
यस्ता छन् मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकारका सय दिने उपलब्धि

