नेपाल सरकाले युरोपियन युनियनबाट २३.५८ मिलियन युरो अनुदान स्वीकार गर्ने निर्णय भएको छ। सोमबार बसेको मन्त्रि परिषद्को बैठकलेउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रति वर्ग मिटर २० बाट घटाएर ५ रुपैयाँ कायम गर्ने निर्णय पनि गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत विद्युत नियमन आयोगमा नयाँ सदस्यता स्वीकृत गरिएको छ भने नेपाल पानी जहाज कार्यालयका सहसचिव प्रेमकुमार सिंहको राजीनामा स्वीकृत गरिएको छ।नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्
Posted inSamachar
यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद्ले गरेका १४ निर्णय

