५ भदौ, काठमाडौं । बिहीबार सेयर बजारमा कुल ५ अर्ब २ करोड रुपैयाँको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकरमार्फत मात्रै ३५ प्रतिशत हिस्सा ओगटे । टप १० ब्रोकर कम्पनीमार्फत आज १ अर्ब ७६ करोडको बिक्री भयो भने १ अर्ब ७६ करोडकै खरिद भएको छ । आज ५ ब्रोकरमार्फत खरिद बढी भएको छ…
Posted inSamachar
यस्तो छ आज टप १० ब्रोकरको कारोबार
