७ भदौ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४३, आलु रातो प्रतिकिलो ५२, आलु रातो (भारतीय)…
Posted inSamachar
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
