एमालेकी पोलिटब्युरो सदस्य शान्ता चौधरीसहित ६ नेताले गृहमन्त्री ओमप्रकाश अर्याललाई १२ बुँदे चेतावनीपत्र दिएका छन्। अर्यालको कार्यशैलीमाथि प्रश्न उठाउँदै नेताहरू चौधरी, भगवती न्यौपाने, पार्वती रावल, अइन्द्र सुन्दर नेम्वाङ, गोविन्द थापा र डा सुन्दरी पोखरेलले चेतावनी पत्र दिएका हुन्। 'पक्रने धम्की दिएपछि पक्रने उपाय खोज्नुहुन्छ, उपाय नभेटेपछि फेरि पक्रने धम्की दिनुहुन्छ। फेरि पक्रने उपाय खोज्नुहुन्छ। पक्रने उपाय खोज्ने र धम्की दिने काममै तपाईंले समय बिताइरहनुभएको छ,' चेतावनी
Posted inSamachar
यस्तो छ एमालेका ६ नेताले गृहमन्त्रीलाई दिएको चेतावनी पत्र

