जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालीन प्रधानमन्त्री केपी शर्माकै कारण देशमा जेनजी आन्दोलनको अवस्था सिर्जना भएको र धेरैले ज्यान गुमाउनु परेको बताएका छन्। पार्टीको जारी केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो आरोप लगाएका हुन्। 'केपी शर्मा ओली नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय मिडिया, सामाजिक मिडिया एप्सहरू- फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, एक्स, युटुबलगायत करिब २६ वटा मिडिया प्लेटफर्महरूलाई अवरुद्ध गरेका थिए। जुन कार्य आधुनिक लोकतन्त्र
Posted inSamachar
यस्तो छ जसपा अध्यक्ष यादवको राजनीतिक प्रतिवेदन

