उपेन्द्र सुब्बा निर्देशित बहुप्रतिक्षित फिल्म ‘जारी २’ को टिजर सार्वजनिक भएकाे छ। सार्वजनिक टिजरमा फिल्मको कथावस्तु र पात्र रित्रबारे प्रस्तुत गरिएको छ।यो चर्चित फिल्म ‘जारी’ को सिक्वेल हो। २०८० सालमा रिलिज भएको ‘जारी’ १७ करोड माथिको व्यापार गरेको थियो। टिजरमा अघिल्लो श्रृंखलाको कथाले निरन्तरता पाएको छ।दोस्रो श्रृंखलाको टाइटल ‘सङ अफ च्याब्रुङ’ राखिएको छ। ‘च्याब्रुङ नै नाच्ने नआउने लिम्बु त नांगो पहाडजस्तो हुन्छ’ भन्द
Posted inSamachar
यस्तो छ दयाहाङ र मिरुना अभिनीत ‘जारी २’ को टिजर

