अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्म ‘गुन्यु चोलो: द ड्रेस’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरले पारलैंगिक महिला (ट्रान्सवुमन) को ले आफ्नो पहिचान खुलाउन गरेको संघर्ष वरिपरि घुमेको छ।जहाँ अभिनेता हुसेन ट्रान्सवुमन पात्रको रुपमा देखिएका छन्। उनले आफूभित्र रहेको लैंगिक पहिचान खोजेको तर त्यसलाई दबाउन खोज्ने बुवाबीचको संघर्ष र तनावलाई ट्रेलरमा समेटिएको छ।सानैदेखि महिलाको पहिरन मन पराउने नाजिरलाई बुवाले लाउरे बनाउन चाहन्छन्। तर, नाजिरले लाहुरे बन्न पटक्कै मन छैन। आफ्नो
Posted inSamachar
यस्तो छ नाजिर अभिनीत फिल्म ‘गुन्यु चोलो: द ड्रेस’ को ट्रेलर

