‘तारा’ चुनाव चिह्न नेपालको राजनीतिक इतिहासमा छोटो तर रोचक अध्याय हो– वामपन्थी नेताहरुले नयाँ दिशाको प्रतीकको रूपमा देखाएको आशा, तर संगठनात्मक बलले नसम्हालेको कथा । अब यही चिह्नलाई फेरि वाम एकताको प्रतीक बनाउने तयारीमा वाम दलहरु छन् । इतिहास दोहोरिन्छ कि नयाँ अर्थमा लेखिन्छ त्यसको उत्तर भने आउँदो चुनावले दिनेछ ।
Posted inSamachar
यस्तो छ बामदेवलाई नफापेको तारा चुनाव चिह्नको इतिहास
