बहुप्रतीक्षित फिल्म ‘बलिदान’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा फिल्मको कथावस्तु र पात्रबारे चित्रण गरेको छ। जुन टिजरलाई २४ घण्टा नपुग्दै युट्युबमा १० लाखभन्दा बढी भ्युज मिलिसकेको छ। टिजरको सुरुवातमा देशको एक हिस्सा बैरीहरूको निसानामा परेको र उनीहरूलाई रोक्न असम्भव भएको उद्घोष सुनिन्छ। यसैबिच पृष्ठभूमिमा अभिनेता सौगात मल्ल मसाल बोकेर उभिएका देखिन्छन्। त्यसपछि अभिनेता हेमन्त बुढाथोकीको आवाज गुन्जिन्छ, जहाँ उनले कालीमाताको चरणमा रगत चढाउँदै बिताएको समय र त्यो बलिद
Posted inSamachar
यस्तो छ, समीर भट्ट स्टारर बहुप्रतीक्षित फिल्म ‘बलिदान’को टिजर

