साउन २३ गते प्रदर्शन हुने फिल्म ‘सिटामोल’को दोस्रो गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश ‘मुटुभित्र खिल छ हजुर’ बोलको गीत मर्मस्पर्शी छ।सार्वजनिक गीतमा बाबुल गिरीको संगीत तथा स्वर छ। गीतको शब्द रचना गोविन्द भट्टले गरेका हुन्।गीतको भिडिओमा कलाकार सौगात मल्ल, बेनिशा हमालसहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मासहित र संगीतबार बाबुल गिरी छन्।यसै गीतबाट संगीतकार तथा गायक गिरीले नेपाली सिनेमामा विशेष भूमिकामा डेब्यु गरेका हुन्।सार्वजनिक टिजरमा समावेश सानो अंश नै सामाजिक सञ्जाल र
Posted inSamachar
यस्तो छ, ‘सिटामोल’को ‘मुटुभित्र खिल छ हजुर’ गीत (भिडिओ)

