लिम्बूहरूको दर्शनशास्त्र मुन्धुम हो। तर मुन्धुममा लिम्बूहरूलाई जनाउने वा चिनाउने गरी ‘लिम्बू’ शब्द कहीँकतै परेको पाइँदैन। लिम्बूहरूले आफूलाई आफ्नो मातृभाषामा ‘याक्थुङ’ भन्छन्। तीमध्ये लिम्बू पुरुषले आफूलाई ‘याक्थुङ्बा’ र स्त्रीले ‘याक्थुङ्मा’ भन्छन्। त्यसैले याक्थुङहरूले आफूले आफैँलाई नभई अरू कसैले उनीहरूलाई लिम्बू सम्बोधन गरेका हुन् भन्ने स्पष्ट छ।लिम्बूहरूको समूहमा आआफ्नो प्राचीन मूल कर्मथलो वा रजस्थलको ठूलो महत्त्व छ। यसलाई ‘माङ्गेना यक&rs
Posted inSamachar
याक्थुङलाई लिम्बू सम्बोधन कसले गर्यो?

