सरकारले यातायात सम्बन्धी सेवा प्रवाह गर्दा कर तिर्ने सेवाग्राही लाइनमा बस्न नपर्ने व्यवस्था गर्न निर्देशन दिएको छ।मंगलबार सातै प्रदेशका यातायातमन्त्रीहरूसँग भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गरेको छलफलपछि यो निर्णय गरिएको हो।बैठकमा बोल्दै मन्त्री दाहालले यातायात सम्बन्धी सेवा प्रवाह गर्दा कर तिर्ने सेवाग्राही लाइनमा बस्न नपर्ने गरी सबै प्रदेशले अनलाइन पेमेण्टको व्यवस्था मिलाउन निर्देशन दिए।सवारी साधनको वार्षिक एकीकृत वर्गीकृत तथ्यांक प्रदेश मन्त्रालयमार्फत ०८२ वैशाख मसान्तसम्म
Posted inSamachar
यातायातको कर तिर्ने सेवाग्राही लाइनमा बस्न नपर्ने व्यवस्था मिलाउन निर्देशन

