यातायात व्यवस्था कार्यालय चाबहिलले सवारी चालक अनुमति पत्रको लागि परीक्षण (ट्रायल) लिँदै आएको ‘नेपाल ड्राइभिङ सेन्टर’ दक्षिणढोकाले प्रशिक्षार्थी चालकहरूबाट चर्को शुल्क असुल्दै आएकाे छ। विगत लामो समयदेखि ‘नेपाल ड्राइभिङ सेन्टर’ले प्रशिक्षार्थी चालकहरूबाट चर्को शुल्क असुल्दै आए पनि नियामक निकायले भने यसप्रति वास्ता गरेकाे छैन। यातायात व्यवस्था कार्यालय चाबहिलले झण्डै पाँच वर्षदेखि भाडा तिरेर ‘नेपाल ड्राइभिङ सेन्टर’मा नयाँ चालकहरूको ‘ट्रायल’
Posted inSamachar
यातायात व्यवस्था कार्यालय चाबहिलले ट्रायल लिने ‘ड्राइभिङ सेन्टर’मा चर्को असुली

