जेनजी पुस्ताले सञ्चालन गरेको आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति नेपाल ट्रक यातायात व्यवसायी महासंघले श्रद्धाञ्जली अर्पण गरेको छ।महासंघका महासचिव राजेन्द्र बानियाँले हस्ताक्षर गरेको विज्ञप्तिमा शान्तिपूर्ण संवाद र सहकार्यमार्फत समस्या समाधान गरी बन्द अवस्थामा पुगेको यातायात क्षेत्रमा फेरि जीवन भर्नुपर्ने आग्रह गरिएको छ।महासंघले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरेको छ भने आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ।महासंघले विगत केही
Posted inSamachar
यातायात सञ्चालनमा ल्याउन ट्रक महासंघको अपिल

