काठमाडौँको बल्खुस्थित सार्वजनिक स्थानमा सर्वसाधारणलाई हैरानी दिएको भन्दै प्रहरीले ३३ जनालाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरुले बुधबार साढे ८ बजे बल्खु वरपरका सार्वजनिक स्थानमा ट्याक्सी रोक्ने, यात्रुहरूलाई जबरजस्ती ट्याक्सीबाट निकालेर आफूले चिनेको गाडीमा चढ्न बाध्य पार्ने, बाटोमा हिँडिरहेका सर्वसाधारणलाई सामान र झोला तान्ने तथा गाडीमा नचढेमा अश्लील शब्द प्रयोग गरी हैरानी दिने कार्य गरेका थिए।घटनापछि पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट५ दिनको म्य
Posted inSamachar
यात्रुहरूलाई हैरानी दिएको भन्दै काठमाडौँबाट ३३ जना पक्राउ

