१९ भदौ, काठमाडौं । आफ्नो गाडीमा चढाउन यात्रुलाई तानातान गरेको आरोपमा ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साढे ८ बजेतिर काठमाडौंको बल्खु क्षेत्रमा सर्वसाधारणलाई आफ्नो गाडीमा चढाउन तानातान गरेको आरोपमा ३३ जनालाई प्रहरीले पक्राउ गरेको हो । बाटोमा हिँड्दै गरेका यात्रुहरुलाई हैरानी दिई तानातान गर्ने, सामान, झोलाहरु जबरजस्ती तान्ने अश्लिल शब्द प्रयोग गर्ने…
Posted inSamachar
यात्रु तानातान गरेको आरोपमा ३३ जना पक्राउ
