चौबीस घण्टामा हामीले एउटा सिंगो युग बाँच्यौँ।तन्नेरी पुस्ता निसास्सिँदो निराशाको पिँजडा तोडेर हिजो बिहान सडकमा ओर्लियो। आइन्दा हाम्रो भविष्य बिगार्न दिन्नौँ भन्ने गह्रौँ निश्चय आफ्ना कलिला मुटुमा बोकेर किशोरकिशोरी जुलुसमा निस्कए। निषेध, प्रतिबन्ध र कर्फ्युलाई अटेर गर्ने उनीहरूको आँट हामीले देख्यौँ। केही छिनमा हामीले देख्नुपर्यो– खुनी बर्दीधारीहरूले ती कलिला मुटुमा ताकीताकी गोली दागे। फुल्न खोजिरहेका मुनाहरू जरैदेखि निमोठिए। आमाका सपना, बाबाका आडभरोसा सडकमा ढले। अनाहकमा साथी&ndash
Posted inSamachar
याद राख जेन-जी!

