यी तस्बीर तपाईं पक्कै नाङ्गो आँखा र सद्दे मनले हेर्न सक्नुहुन्न । किनभने यसले तपाईंको मस्तिष्कमा कार्टिसोल हर्मोन बढाउनेछ र दिमागलाई विचलित बनाउनेछ । अब सोच्नुहोस् त, जुन तस्बिर हेर्दा मात्र तपाईंलाई चक्कर लाग्न थाल्छ त्यो भोग्ने प्राणीलाई कस्तो हुँदो हो ? साँघुरो ट्रकमा कोचिएका छन्, नाक र पुच्छरमा डोरी बाँधिएका छन्, हलचल गर्नै नसक्ने…
Posted inSamachar
यी अबोध पशुहरू बोल्दैनन्, तर तस्बिर बोल्छ
