वर्षा हुने क्रम आज (बुधबार) पनि जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार, आज दिनमा: कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी साथै मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्
Posted inSamachar
यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

