यी हुन् बीमा प्राधिकरणले अद्यावधिक गरेका १४ वटा जीवन बीमा कम्पनी

यी हुन् बीमा प्राधिकरणले अद्यावधिक गरेका १४ वटा जीवन बीमा कम्पनी

नेपाल बीमा प्राधिकरणले १४ वटा जीवन बीमा कम्पनीहरूको अद्यावधिक सूची सार्वजनिक गरेको छ। बीमा प्राधिकरणले आज सूचना जारी गर्दै प्राधिकरणबाट इजाजत प्राप्त बीमकहरूको गएको असोज मसान्तसम्मको अद्यावधिक विवरण सार्वजनिक गरेको हो। त्यसैगरि प्राधिकरणले १४ वटा निर्जीवन बीमा कम्पनीहरूको अद्यावधिक सूची पनि सार्वजनिक गरेको छ। त्यस्तै दुईवटा पुनर्बीमा कम्पनी र सातवटा लघुबीमा कम्पनीको अद्यावधिक विवरण पनि प्राकिरणले सार्वजनिक गरेको छ। हेर्नुहोस नेपाल बिमा प्राधिकरणको सूचना 

Read the news at:
यी हुन् बीमा प्राधिकरणले अद्यावधिक गरेका १४ वटा जीवन बीमा कम्पनी

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
यी हुन् बीमा प्राधिकरणले अद्यावधिक गरेका १४ वटा जीवन बीमा कम्पनी

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
यी हुन् बीमा प्राधिकरणले अद्यावधिक गरेका १४ वटा जीवन बीमा कम्पनी

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
यी हुन् बीमा प्राधिकरणले अद्यावधिक गरेका १४ वटा जीवन बीमा कम्पनी

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
यी हुन् बीमा प्राधिकरणले अद्यावधिक गरेका १४ वटा जीवन बीमा कम्पनी

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सप्तरी प्राइड लिगको सेमिफाइनल समीकरण पूरा

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *