दक्षिणपूर्वी युक्रेनको सीमावर्ती क्षेत्रमा अवस्थित जेलमा रुसले हवाई आक्रमण गर्दा १७ कैदीको मृत्यु र ४२ जना घाइते भएको युक्रेनी अधिकारीले बताएका छन्। क्षेत्रीय नेता इभान फेडेरोभले जापोरिजियामा रातभर भएको आक्रमणले नजिकैका घरहरूमा पनि क्षति पुगेको बताए।यस अवधिमा रुसी सेनाले हवाई ग्लाइड बमसहित आठ आक्रमण गरेको छ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जेलमा 'जानाजानी गरिएको आक्रमण'को निन्दा गरेका छन्।रुसले युक्रेनीहरूको हत्या गरेको आरोप लगाउादै उनले युद्
Posted inSamachar
युक्रेनको जेलमा रुसले हान्यो बम, १७ कैदीको मृत्यु, ४२ घाइते

