अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसलाई २ साताको समयसीमा (अल्टिमेटम) दिएका छन्। ट्रम्पले आगामी दुई हप्तामा युक्रेन युद्धको शान्तिपूर्ण समाधानतर्फ कुनै ठोस प्रगति भएन भने रुसविरुद्ध कडा प्रतिबन्ध वा कर लगाउने चेतावनी दिएका हुन्। यही अगस्ट १५ मा अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेको एक हप्तापछि ट्रम्पले उक्त अभिव्यक्ति दिएका हुन्। शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, &lsqu
Posted inSamachar
युक्रेनसँग सहमति गर्न पुटिनलाई २ साताको अल्टिमेटम

