युक्रेन युद्धबारे अलास्कामा रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भएको लगभग ३ घण्टाको भेटवार्ता सकिएको छ। दुई नेताको पत्रकार सम्मेलन सुरु भएको छ।यो भेटवार्ता अलास्काको सबैभन्दा ठूलो शहर एन्कोरेजमा भएको थियो, जसमा दुवै देशका प्रतिनिधिमण्डलहरू उपस्थित थिए। यद्यपि, यो कुराकानीको विवरण सार्वजनिक गरिने छैन।राष्ट्रपति पुटिन १० वर्षपछि शनिबार अमेरिका आइपुगेका थिए। यहाँ उनलाई बी-२ बमवर्षक विमानले स्वागत गरिएको थियो। रातो कार्पेटमा पुटिन आइपुग्दा ट्रम्पले ताली बजाए। यसअघि उनले पुटिन अलास्क
Posted inSamachar
युक्रेन युद्धबारे अलास्कामा ट्रम्प र पुटिनबीच ३ घण्टा वार्ता

