‘छक्कापञ्जा ३’ युट्युबमा सर्वाधिक हेरिने नेपाली फिल्म बनेको छ।४ वर्षअघि सार्वजनिक भएको यो फिल्म शुक्रबार बिहानसम्म ३ करोड ७० लाखपटक हेरिएको छ।आमा सरस्वती मुभिजको ब्यानरमा बनेको यो फिल्म २०७५ असोज २४ गते सिनेमाहलमा रिलिज भएको थियो। बक्सअफिसमा आक्रामक कमाइ गरेको फिल्म दुई वर्षपछि फिल्ममा हाइलाइट्स नेपालमा सार्वजनिक भएको थियो।दीपाश्री निरौला निर्देशित यस फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईं, प्रियंका कार्की, केदारप्रसाद घिमिरे, जितु नेपाल, नीर शाहको अभिनय छ।त्यस्तै, सर्वाधिक ह
Posted inSamachar
युट्युबमा सर्वाधिक हेरिने नेपाली फिल्म बन्यो ‘छक्कापञ्जा ३’

