प्रविधिको विकाससँगै युद्धका तरिका तथा हतियारहरू पनि बदलिइरहेका छन् । भविष्यमा पारम्परिक हतियार तथा उपकरणबाट होइन कि रोबोट तथा एआई प्रविधियुक्त रोबोटिक ड्रोन र कुकुरबाट युद्ध लडिनेछ । चीन अहिले यस्तै अत्याधुनिक एआई सञ्चालित हतियार निर्माणमा जुटेको छ । उसको प्रतिष्पर्धा अमेरिकासँग छ, जसले एआई क्षमतायुक्त स्वचालित ड्रोनको फौज तयार गरिरहेको छ । यस्तोमा चीनले…
Posted inSamachar
युद्ध लड्ने रोबोट कुकुर बनाउँदै चीन
