युनिभर्सिटी अफ नेपाल र नेपाल उद्योग वाणिज्य महासंघबीच ज्ञान आदान–प्रदान, नवप्रवर्तन, अनुसन्धान, रोजगारमुखी पाठ्यक्रम विकास तथा विद्यार्थीको क्षमता अभिवृद्धिसहित विभिन्न १० क्षेत्रमा सहकार्यका लागि पाँच वर्षे सम्झौतापत्र (एमओयू)मा हस्ताक्षर भएको छ। बुधबार राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै युनिभर्सिटी अफ नेपालको तर्फबाट रजिस्टार सूर्यराज आचार्य र महासंघका तर्फबाट अध्यक्ष चन्द्र प्रशाद ढकालले हस्ताक्षर गरेका छन्।सम्झौतामा विश्वविद्यालय र निजी क्षेत्रबीच सहकार्य विस्तार गर्दै
Posted inSamachar
युनिभर्सिटी अफ नेपाल र उद्योग वाणिज्य महासंघबीच सम्झौता

