ललितपुर महानगरपालिकालाई युनेस्कोले संगीतको सिर्जनात्मक सहर घोषणा गरेको छ। महानगरले बिहीबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो। महानगरले संगीतको माध्यमबाट नगरवासीलाई रोजगारीको नयाँ अवसर सिर्जना गर्नसक्ने महशुस गरी संगीतको विधामा रम्परागत संगीतको संरक्षण गर्दै समकालीन संगीतलाई युनेस्को सिर्जनात्मक सहरहरूको सञ्जालको सदस्यताका लागि पहल गरेको थियो।गत अक्टोबर ३१ मा विश्व शहर दिवसको अवसर पारेर ललितपुर महानगरलाई युनेस्कोले संगीतको सिर्जनात्मक सहर घोषणा गरेको गरिएको महानगरले जनाएको छ।युनेस्को
Posted inSamachar
युनेस्कोद्वारा ललितपुर महानगरलाई संगीतको सिर्जनात्मक सहर घोषणा

