१३ भदौ, काठमाडौं । आगामी सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबलका लागि बिहीबार राति ड्र सम्पन्न भएको छ । गत सिजनदेखि नयाँ ढाँचामा हुन थालेको ३६ टोली सहभागी हुने प्रतियोगितामा पहिलोपटक ६ वटा प्रिमियर लिग क्लबले खेल्नेछन् । तर, लिग चरणमा उनीहरूले आपसमा खेल्ने छैनन् । ड्र अनुसार १५ पटकको विजेता स्पेनी महारथी क्लब रियल मड्रिडसँग…
Posted inSamachar
युरोपियन च्याम्पियन्स लिग फुटबलको ‘ड्र’ सम्पन्न
