युरोपेली मुलुक पोल्यान्डमा चर्चित लोक गायिका शान्तिश्री परियारको सांगीतिक कार्यक्रम हुने भएको छ।कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुतिका लागि उनी बुधबार साँझ पोल्यान्ड आइपुगेकी छिन्। 'सबै जना आउनुहोस् है, १५ तारिख मज्जाले रमाइलो गर्नुपर्छ ल,' उनले पोल्यान्ड आइपुगेपछि आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्।नेपाल मगर संघ पोल्यान्डको आयोजना तथा मामा इभेन्ट्स र गुरुङ केएनएस इन्टरटेन्मेन्ट्सको प्रस्तुतिमा अगस्ट १५ तारिख शुक्रबार कार्यक्रम हुन लागेको हो।गायिका शान्तिश्रीका साथमा पोल्यान्ड
Posted inSamachar
युरोप टुरमा रहेकी शान्तिश्री पोल्यान्ड पुगिन्, प्रस्तुति शुक्रबार

