नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो मूल्यमा स्थिर छ। त्यसैगरि बहराइन दिनारको मूल्य पनि आज स्थिर छ।तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित केह िविदेशी मुद्राको मूल्य भने आज पनि बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। कुवेती दिनारको मूल्य भने आज घटेको छ। आज पनि अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा छ। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक हो। विगत चा
Posted inSamachar
युरो, पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य थप बढ्यो, कुवेती दिनार सस्तियो

