नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले अटो व्यवसायीहरुलाई यही मंसिर १५ सम्म युरो ६ मापदण्ड कार्यान्वयनमा सरकारले दिएको सुविधा प्रयोग गर्न आग्रह गरेको छ।सरकारले नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ (युरो ६) लागू गरिसकेको छ। तर व्यवसायीहरुलाई भने मंसिर १५ सम्म पूर्ववत् मापदण्डअनुसारका सवारीसाधन वा पार्टपुर्जा पैठारी गर्नसक्ने सुविधा दिएको छ। सोही कारण नाडाले उक्त सुविधा उपभोग गर्न व्यवसायीलाई आग्रह गरेको हो। वन तथा वातावरण मन्त्रालयले गत असार ९ को नेपाल राजपत्रमार्फत नेपाल सवारी प्रदूषण
Posted inSamachar
युरो-६ कार्यान्वयनअघि सरकारले दिएको सुविधा प्रयोग गर्न नाडाको आग्रह

