नेपालमा युवाको जनसंख्या करिब ६० प्रतिशत छ। यो तथ्यले स्पष्ट गर्छ– मुलुकको समृद्धि र विकासमा युवाको भूमिका कति महत्त्वपूर्ण छ। विश्वमा पनि करिब ४० प्रतिशत जनसंख्या २५ वर्षमुनि युवाहरूकै छ। युवाको ऊर्जाशीलता, नवप्रवर्तनशील सोच, उद्यमशीलता र नेतृत्व गुणले मात्र देश र समाजको सकारात्मक परिवर्तन सम्भव हुन्छ।यसै कारण संयुक्त राष्ट्रसंघले सन् १९९९ मा १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा घोषणा गरेको थियो। यस दिवसले विश्वभरका युवाहरूलाई एकै मञ्चमा ल्याएर उनीहरूको अधिकार, समस्या, भ
Posted inSamachar
युवालाई अघि बढाउँदा नेपालले गर्न सक्छ वैश्विक प्रतिस्पर्धा र विकासको बाटो तय

