झापाकाे विर्तामोड नगरपालिका-७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पुर्याउन भ्याइनभ्याइ छ। उनको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ। उत्पादित सबै बोडी विर्तामोड नगरपालिकाले प्रवर्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ।भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये १६ कट्ठामा खनालले बोडीखेती गरेका हुन्। हाल आठ कट्ठामा फल लाग्न बाँकी नै र आठ कट्ठामा लहलह फलेको बोडी छ। सात वर्षअघि ठेक्कापट्टाको
Posted inSamachar
युवा कृषक प्रदीप खनाल फलाउँछन् दैनिक ५ क्विन्टल बोडी

