राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, विकास र लोकतन्त्रलाई अझ सुदृढ बनाउन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल पार्न सबैलाई आह्वान गरेका छन्।सार्वजनिक सेवा प्रसारण नेपालको पहिलो वार्षिकोत्सव तथा एनटीभी वर्ल्डको औपचारिक शुभारम्भ समारोहलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै उनले लोकतन्त्रको सुदृढीकरणका लागि सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण बताए।‘नेपाली जनताको ठूलो बलिदानीबाट स्थापित लोकतन्त्रको संरक्षण र सुदृढीकरणका लागि सञ्चारमाध्यमको योगदान अपरिहार्य छ,’ राष्ट्रपति प
Posted inSamachar
युवा चाहना पूरा गर्दै लोकतन्त्रलाई अझ उन्नत बनाउन निर्वाचन सफल पारौं : राष्ट्रपति

