१३ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले थप ८ जना नेतालाई अनुशासन विपरीतको गतिविधिमा कार्य गरेको भन्दै स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाएको छ । काठमाडौं र सुर्खेतमा भएका पार्टीहित विपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधेर कारबाही गर्ने प्रक्रिया अघि बढाइएको हो । राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अधिवेशनमा हो–हल्ला गरेको…
Posted inSamachar
युवा संगठन काठमाडौंका अध्यक्षसहितका नेताहरूलाई कारबाही गर्दै राप्रपा
