नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले तीन ठूला अभियान सञ्चालन गर्ने भएको छ। काठमाडौँमा सम्पन्न भएको संघको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै बैठकले आगामी कार्यदिशा तय गरेको महासचिव महेश चौलागाईंले जारी गरेको आन्तरिक सर्कुलरमा उल्लेख गरिएको छ। बैठकले ‘युवा जागरण अभियान’, ‘डिजिटल जेनेरेशनसँग संवाद श्रृंखला’ र ‘राष्ट्र पुनर्निर्माण अभियान’ नामका तीन ठूला कार्यक्रम सञ्चालन गर्
Posted inSamachar
युवा संघ नेपालले एक साथ ३ अभियान चलाउने

