११ भदौ, काठमाडौं । लिभरपुलका १६ वर्गीय रियो एनगुमोहाले न्युक्यासल युनाइटेड विरुद्ध प्रिमियर लिगमा सोमबार राती विजयी गोल गरेपछि अहिले यी युवा स्टारको चर्चा चुलिएको छ । वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका एनगुमोहाले इन्जुरी टाइमको दशौं मिनेटमा निर्णायक गोल गरे । एनगुमोहा इन्जुरी टाइममा कोडी गाक्पोको स्थानमा मैदान प्रवेश गरेका थिए ।…
Posted inSamachar
युवा स्टार एनगुमोहाको उदय
