माछापुच्छ्रे बैंक लिमिटेडले संयुक्त अरब इमिरेट्सस्थित जोयालुक्कास एक्सचेन्जसँग रेमिट्यान्स सेवाका लागि औपचारिक सम्झौता गरेको छ। माछापुच्छ्रे बैंकले यूएईमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ यूएईस्थित जोयालुक्कास एक्सचेन्जसँग सहकार्य गरी विधिवत् रुपमा रेमिट्यान्स सेवाको सुरुवात गरेको हो। रेमिट्यान्ससम्बन्धी उक्त सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जको तर्फबाट महाप्रबन्धक मरिश कुमार कर्ण र माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद
Posted inSamachar
यूएईको जोयालुक्काससँग सहकार्य गर्दै माछापुच्छ्रे बैंकले थाल्यो रेमिट्यान्स सेवा

