भुटानमा जारी साफ १७ वर्षमुनिको (यू-१७) महिला च्याम्पियनसिप प्रतियोगितामा नेपाल आज (बुधबार) आफ्नो चौथो खेलमा बंगलादेशसँग भिड्दै छ। खेल भुटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ।यसअघि भएको खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले हारेको थियो।अहिलेसम्म नेपालले ३ खेल खेलेको छ। जसमा २ हार र एक जित गरेको छ। पहिलो खेलमा भारतसँग हारेको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो।भुटान, भारत र बंगलादेशसहित ४ टोली सहभागी प्रतियोगितामा नेपालले
Posted inSamachar
यू-१७ महिला च्याम्पियनसिप: आज फेरि बंगलादेशसँग भिड्दै नेपाल

