एएफसी यू-२३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ।ताजकिस्तानमा गएराति भएको खेलमा नेपाली टोली ४-० ले घरेलु टोलीसँग हारेको हो। खेलको पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा ३ गोल खायो। पहिलो हाफको ३९औँ मिनेटमा मुहम्मदाली अजिजबाइभको गोलमा ताजकिस्तानले नेपालविरुद्ध सुरुवाती अग्रता बनाएको थियो।खेलको ५८औँ मिनेटमा मुहम्मदालीको व्यक्तिगत दोस्रो गोलमा घरेलु टोलीले अग्रता दोब्बर पार्यो। ताजकिस्तानको वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका
Posted inSamachar
यू-२३ एसियन कप छनोट : ताजकिस्तानसँग ४-० ले हार्यो नेपाल

