एएफसी यू-२३ एसियन कप छनोटमा नेपाली युवा टोलीले लगातार दोस्रो हार ब्यहोरेको छ। शनिबार राति ताजकिस्तानको सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल सिरियासँग ४-२ ले पराजित हुन पुग्यो। पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल फर्काएपनि एक गोल खान पुग्यो। पहिलो हाफको २३ औँ मिनेटमा सिरियाले नेपालविरुद्ध सुरुवाती अग्रता बनाएको थियो। खेलको ५५ औँ मिनेटमा निराजन धामीको गोलमा नेपालले सिरियाविरुद्ध बराबरी गोल फर्काएको थियो। खेलको ६६ औँ मिनेटमा सुमित श्रेष्ठको गोलमा नेपालले सिरियाम
Posted inSamachar
यू-२३ एसियन कप छनोट : नेपालको लगातार दोस्रो हार

